{"type":"rich","version":"1.0","provider_name":"Transistor","provider_url":"https://transistor.fm","author_name":"हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !","title":"अध्याय ४- हामी तपाईलाई माया गर्छौं","html":"<iframe width=\"100%\" height=\"180\" frameborder=\"no\" scrolling=\"no\" seamless src=\"https://share.transistor.fm/e/2a03bbbf\"></iframe>","width":"100%","height":180,"duration":250,"description":"हामी तपाईलाई माया गर्छौं\nहामी तपाईलाई माया गर्छौं र तपाईको ख्याल राख्छौं। यो भन्न चाहन्छौं कि हामी तपाईलाई साँच्चै नै माया गर्छौं। के तपाईलाई थाहा छ यसको अर्थ के हो? हामीले तपाईलाई चलचित्रहरू हेरेको र प्रेमको बारेमा पुस्तकहरू पढेको देख्छौं र पक्कै पनि तपाईमध्ये धेरैलाई तपाईका साथीहरू र परिवारले माया गरेको महसुस गर्नुहुन्छ होला। तर आफ्नो वरिपरि हेर्नुहोस् र जनावरहरू र विशेष गरी तपाईको घरपालुवा जनावरहरू हेर्नुहोस्। हामी तपाईको धेरै हेरचाह गर्छौं र तपाईलाई पूर्ण रूपमा माया गर्छौं।\n हामी तपाई जे जस्तो हुनुन्छ त्यसैलाई माया गर्छौं।हाम्रो लागि तपाई अरू कोही हुन वा फरक देखिनु वा फरक महसुस गर्नुपर्दैन। के तपाईलाई थाहा छ यो तपाईको संसारमा कति दुर्लभ छ? तपाईले आफुलाई माया गरे भन्दा धेरै हामी तपाईलाई माया गर्छौं। हामी तपाईलाई देख्न पाउँदा खुसी हुन्छौ, हामी तपाईको वरिपरि हुन चाहन्छौं, र जब तपाई राम्रो महसुस गर्नुहुन्न भने हामी तपाईको हेरचाह गर्छौं। हामी तपाईलाई स्वस्थ र पूर्ण राख्नको लागि जे पनि गर्छौं। सबै भन्दा धेरै - हामी तपाईलाई माया गर्छौं! (के हामीले यो पहिले उल्लेख गरेका छौं? तपाईलाई वास्तवमै यो कुरा थाहा होस् भनेर केवल सुनिश्चित गर्न चाहन्थ्यौं कि !)\nहामी तपाईलाई हाम्रो परिवारको रूपमा देख्छौं र त्यसैले तपाईलाई कुनै पनि तरिकाले सम्भव भएसम्म मद्दत गर्ने आवेग महसुस गर्छौं। तपाईले हाम्रो हेरचाह गर्दा हामी पनि आनन्द लिन्छौं।\n हामी कुनै ब्यर्थ कारणले तपाईको छेउमा वा तपाईको काखमा बसेको हैन। हामी साँच्चै नै तपाईको नजिक हुन चाहन्छौं।  तपाई जे जस्तो भए पनि हामी तपाईलाई निक्कै माया गर्छौं।   तपाईले हामीलाई सुमसुमाएको, कुरा गरेको, र हामीसंग खेलेको हामीलाई धेरै मन पर्छ ! हामी तपाईलाई भन्न चाहन्छौं कि तपाई जे जस्तै हुनुहुन्छ त्यसरी नै चिन्दछौ।\n तपाईले हामीलाई मूर्ख बनाउन वा तपाई अरू कोही हुनुहुन्छ भनेर बहाना गर्न सक्नुहुन्न। यो आवश्यक छैन किनभने हामी तपाईलाई चिन्छौं, र जब तपाई आफ्नो वास्तविक आत्मा देखाउनुहुन्छ हामी यसको कदर गर्छौं।\n तपाई आफ्नो जीवन जिउदै तपाई को हुनुहुन्छ भनेर देखाउनु भयो भने हामीलाई तपाईसंग कुराकानी गर्न धेरै सजिलो छ। तपाई हाम्रो र हामी तपाईका नजिकका साथीहरू हौं। हामी ती हौं जसले तपाईलाई वास्तवमै माया गर्छौं। हाम्रो आँखामा हेर्नुहोस र बुझ्नुहोस् कि यी आँखाहरु बाट...","thumbnail_url":"https://img.transistorcdn.com/MYlZT8iI9PxFi3Hmv6TdpMNRjAf4HHfLAeeO75Tua5M/rs:fill:0:0:1/w:400/h:400/q:60/mb:500000/aHR0cHM6Ly9pbWct/dXBsb2FkLXByb2R1/Y3Rpb24udHJhbnNp/c3Rvci5mbS9zaG93/LzQ1MjM3LzE2OTUy/MDM4MDctYXJ0d29y/ay5qcGc.webp","thumbnail_width":300,"thumbnail_height":300}