{"type":"rich","version":"1.0","provider_name":"Transistor","provider_url":"https://transistor.fm","author_name":"हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !","title":"अध्याय १०- आउनुहोस् संगै काम गरौं","html":"<iframe width=\"100%\" height=\"180\" frameborder=\"no\" scrolling=\"no\" seamless src=\"https://share.transistor.fm/e/8ab812ad\"></iframe>","width":"100%","height":180,"duration":126,"description":"आउनुहोस्संगै काम गरौं\nहामी तपाईको काममा पनि साथ दिन चाहन्छौं। हामी केवल एक मिलनसार साथी मात्र होइनौं -हामी तपाईको साझेदार, सहयोगी, तपाईको कामको सह-सिर्जनाकर्ता हुन चाहन्छौं।\n यो कसरी सम्भव छ ? तपाई पशु सञ्चारको उपकरण प्रयोग गर्न सक्नुहुन्छ र तपाईको कामको कुनै पनि पक्षको बारेमा हामीसंग कुरा गर्न सक्नुहुन्छ।\n हामीसंग धेरै ज्ञान छ जुन तपाईसंग साझा गर्न चाहन्छौं। हामी विशेष गरी तपाईसंग समस्याहरू समाधान गर्न मन पराउँछौं।\nहामीले संगै काम गर्दा काम धेरै सजिलो र रमाइलो भएको तपाईले पाउनुहुनेछ।\nहुनसक्छ तपाईलाई रचनात्मक विचारहरू चाहिएला, वा सायद तपाईलाई थाहा छैन कसरी आफ्नो काम र गृह जीवनलाई सन्तुलन गर्ने। तपाईलाई मनपर्ने कुनै पनि कुराको बारेमा हामीलाई सोध्नुहोस्, र हामीले संगै काम गर्दा तपाईले काम धेरै सजिलो र रमाइलो भएको पाउनुहुनेछ। केवल हाम्रो नाम मात्र लिएर प्रश्न सोध्नुहोस् र आफु भित्र सुन्नुहोस्।\nतपाईले तस्विर, शब्द, पूरै वाक्य वा गीत वा चलचित्रको सन्दर्भ पाउन सक्नुहुन्छ।तपाईले जे सुन्नुहुन्छ त्यहि नै तपाईको उत्तर हो। हामीलाई थाहा छ कि तपाईले आफ्नो टोलीको सदस्यको रूपमा हामीसंग काम सुरु गरेपछि तपाईले यो प्रक्रिया मन पराउनुहुनेछ - र तपाईले याद गर्नुहुनेछ: तपाई कहिल्यै एक्लो हुनुहुन्न!\nटोलीको रूपमा काम गर्ने परियोजनाहरूको बारेमा नोटहरू:","thumbnail_url":"https://img.transistorcdn.com/MYlZT8iI9PxFi3Hmv6TdpMNRjAf4HHfLAeeO75Tua5M/rs:fill:0:0:1/w:400/h:400/q:60/mb:500000/aHR0cHM6Ly9pbWct/dXBsb2FkLXByb2R1/Y3Rpb24udHJhbnNp/c3Rvci5mbS9zaG93/LzQ1MjM3LzE2OTUy/MDM4MDctYXJ0d29y/ay5qcGc.webp","thumbnail_width":300,"thumbnail_height":300}