{"type":"rich","version":"1.0","provider_name":"Transistor","provider_url":"https://transistor.fm","author_name":"हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !","title":"अध्याय ५- आउनुहोस् संगै कुरा गरौं","html":"<iframe width=\"100%\" height=\"180\" frameborder=\"no\" scrolling=\"no\" seamless src=\"https://share.transistor.fm/e/9f0cc518\"></iframe>","width":"100%","height":180,"duration":270,"description":"आउनुहोस् संगै कुरा गरौं\nहामीलाई तपाईको आवाज सुन्न मनपर्छ - र प्रायः तपाईले देख्न सक्नुहुन्छ कि हामीले तपाईले भनेको कुरा बुझ्दछौं। हामीलाई मायालु, दयालु आवाज मनपर्छ, र कहिलेकाही हामीले तपाईको आवाजमा पनि कुरा गरेको सुन्नुहुनेछ। तपाई वास्तवमै जे हो त्यती बेला हामीले तपाईको कुरा राम्रोसंग सुन्छौं। तब तपाईको व्यक्तित्व अस्तित्व, तपाईको आवाजबाट विकिरण हुन्छ र हामीसम्म पुग्न सक्छ। जब तपाईको आवाज मार्फत हास्य चम्किन दिनुहुन्छ हामीलाई सो हास्य मन पर्छ। जब दया र हेरचाह जस्ता उर्जाहरू तपाईको आवाजमा सुन्न सकिन्छ, हामी यसलाई समान रूपमा माया गर्छौं। हामीलाई तपाईको आवाज मार्फत तपाईले हास्य चम्किन दिएको मनपर्छ। तपाई हामीसंग कुरा गर्न लाग्दा, पहिला आफ्नो कल्पनामा के बोल्ने भनेर हेर्ने प्रयास गर्नुहोस्। यदि तपाई जंगलको कुरा गर्न चाहनु हुन्छ भने, तपाईको दिमागको आँखामा जंगल हेर्ने प्रयास गर्नुहोस्। यदि तपाई कारमा जाने बारे कुरा गर्दै हुनुहुन्छ भने, तपाई हामीसंग कुरा गरिरहदा आफ्नो कारको बाटो पनि कल्पना गर्ने प्रयास गर्नुहोस्। जब तपाई एक व्यक्तिको बारेमा कुरा गर्दै हुनुहुन्छ, आफ्नो कल्पनामा तिनीहरूलाई हेर्नुहोस्, र हामीले थाहा पाउनेछौं कि तपाईले कोसको कुरा गर्न खोजि रहनु भएको छ भनेर।कुरा गरिरहेको बेला तपाईले हामीलाई चित्रहरू पठाउँदा हाम्रो सञ्चारमा सुधार हुन्छ, र यसले सञ्चार अझ रमाइलो बनाउँछ। यो थप जीवन्त, रंगीन र मनोरन्जनात्मक हुन्छ। तपाईको विचारमा, टेलिपाथिक रूपले - हामी तपाईसंग थप कुरा गर्न चाहन्छौं। सबैजनाले हामीसंग कुरा गर्न सक्छन्, यो सजिलो छ र यो रमाइलो छ - बस यसलाई एक मौका दिनुहोस् !\n यदि तपाई चाहनुहुन्छ भने आफ्नो आँखा बन्द गरेर \"नमस्कार\" भन्न सक्नुहुन्छ र हामीले तपाईलाई के भन्छौं हेर्न वा महसुस गर्न सक्नुहुन्छ। \nहामीसंग हुँदा कस्तो महसुस हुन्छ भनेर तपाई आफ्नो दिमागमा हामीलाई कल्पना गर्न सक्नुहुन्छ। \nहामी के गरिरहेका छौं भनेर तपाईले हामीलाई आफ्नो दिमागको आँखामा हेरेर याद गर्न सक्नुहुन्छ। तपाई हामीलाई \"के छ खबर?\" भनेर प्रश्न सोध्न सक्नुहुन्छ।अब तपाईले सुन्न र के देख्नुहुन्छ भनेर ध्यान दिन सक्नुहुन्छ: के तपाईले कुनै शब्द वा वाक्य सुन्नुभयो? के तपाईले कुनै भावना पाउनु भयो? के तपाईले कुनै रङ देख्नु भयो? के तपाईले कुनै आवाज वा गीत सुन्नु भयो? के तपाईले कुनै तस्विर वा दृश्य देख्नु...","thumbnail_url":"https://img.transistorcdn.com/MYlZT8iI9PxFi3Hmv6TdpMNRjAf4HHfLAeeO75Tua5M/rs:fill:0:0:1/w:400/h:400/q:60/mb:500000/aHR0cHM6Ly9pbWct/dXBsb2FkLXByb2R1/Y3Rpb24udHJhbnNp/c3Rvci5mbS9zaG93/LzQ1MjM3LzE2OTUy/MDM4MDctYXJ0d29y/ay5qcGc.webp","thumbnail_width":300,"thumbnail_height":300}