{"type":"rich","version":"1.0","provider_name":"Transistor","provider_url":"https://transistor.fm","author_name":"हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !","title":"अध्याय १२ - हामी परिवार हौं","html":"<iframe width=\"100%\" height=\"180\" frameborder=\"no\" scrolling=\"no\" seamless src=\"https://share.transistor.fm/e/a2d11574\"></iframe>","width":"100%","height":180,"duration":93,"description":" हामी परिवार हौं\nम एउटा सानो कुकुर,तर मन मेरो ठूलो छ।मानिसहरूलाई हेर्दा, तिनीहरू मुस्कुराएको देख्छु,म तिनीहरूलाई हँसाउँछु र महसुस गर्छुकि हामी परिवार हौं -हो, हामी परिवार हौं! हामीमा विश्वास गर्नुहोस् र हामीसंग कुरा गर्नुहोस्,किनकि हामी यहाँ रहन्छौ,हाम्रो धेरै आवश्यक परेमा, हामी यहाँ छौं,विश्वास गर्नुहोस् हाम्रो जब हामी भन्छौं:हामी परिवार हौं -हो, हामी परिवार हौं!\nम तपाईहरु सबैलाई साँच्चै भन्न चाहन्छुहामी तपाईहरुको मिल्ने साथी हौं भनेर,जस्तो स्तिथि आए पनि, हामी तपाईको साथमा छौंर तपाई राम्रो हातमा हुनुहुन्छ- कारणहामी परिवार हौं -हो, हामी परिवार हौं! हामी संसारको सामना गर्न सक्छौं, हाम्रो साथी,संगै हामी बलियो छौं।हामीसंग हिड्नुहोस् र हामीसंग खेल्नुहोस्,हामीलाई आफ्नो हृदयमा राख्नुहोस् किनभनेहामी परिवार हौं -हो, हामी परिवार हौं!","thumbnail_url":"https://img.transistorcdn.com/MYlZT8iI9PxFi3Hmv6TdpMNRjAf4HHfLAeeO75Tua5M/rs:fill:0:0:1/w:400/h:400/q:60/mb:500000/aHR0cHM6Ly9pbWct/dXBsb2FkLXByb2R1/Y3Rpb24udHJhbnNp/c3Rvci5mbS9zaG93/LzQ1MjM3LzE2OTUy/MDM4MDctYXJ0d29y/ay5qcGc.webp","thumbnail_width":300,"thumbnail_height":300}