{"type":"rich","version":"1.0","provider_name":"Transistor","provider_url":"https://transistor.fm","author_name":"हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !","title":"अध्याय ११ - सधै यहाँ","html":"<iframe width=\"100%\" height=\"180\" frameborder=\"no\" scrolling=\"no\" seamless src=\"https://share.transistor.fm/e/eb50b7da\"></iframe>","width":"100%","height":180,"duration":283,"description":"सधै यहाँ\nहामी पार भए पनि तपाईलाई यो भन्दै सान्त्वना दिन चाहन्छौं कि साँच्चै हामी यहाँ सधैं तपाईको साथमा हुनेछौं।\nहामीले जीवनलाई निरन्तरताको रूपमा अनुभव गर्छौं। तपाईले हामीलाई फरक आयाममा वा फरक कम्पनमा कल्पना गर्न सक्नुहुन्छ, तर मुख्य कुरा यो हो कि हामी तपाईलाई कहिल्यै छोड्दैनौं, हामी केवल हाम्रो आवृत्ति परिवर्तन गर्छौं। \nकहिलेकाहीँ हामी अस्वस्थ भएको बेला हाम्रो सरिर त्यागेर जानु पर्छ, तर हामी तपाईलाई \"अर्को\" पक्षमा पनि माया गरिरहन्छौं, र हामी जहाँ भए पनि हाम्रो प्रेमको बन्धन अझै पनि कायम रहन्छ भनेर तपाईलाई जानकारी दिन चाहन्छौं। जब हामी भन्छौं: हामी सधैं यहाँ छौं तपाईले हामीलाई विश्वास गर्न आवश्यक छ।\nमानिसजस्तै हामी जनावरहरू पनि इन्द्रेणी पुल पार गर्छौं। हामी जीवनलाई निरन्तरताको रूपमा अनुभव गर्छौं, त्यसैले हामी तपाई जस्तो ठूलो परिवर्तन महसुस गर्दैनौं।\nहामी पार गरिसकेपछि हामीसंग कुरा गर्नको लागि हामी तपाईलाई स्वागत गर्दछौं। तपाई आफ्नो आँखा बन्द गर्नुहोस र आफ्नो आत्मामा तपाईको जनावर साथी मध्ये एकलाई देख्न सक्नुहुन्छ र तिनीहरूसंग कुरा गर्न सुरु गर्न सक्नुहुन्छ। तपाई आफ्नो घरपालुवा जनावरलाई के भन्न चाहनुहुन्छ?हुनसक्छ ती चीजहरू हुन् जुन तपाईले हामीलाई भनि रहनु भएको थियो, वा हुनसक्छ ती चीजहरू हुन् जुन तपाईले महसुस गर्नुभयो कि तपाईले हामी बित्नु अघि हामीलाई भन्न चाहनुहुन्थ्यो। तपाई हामीलाई भन्न सक्नुहुन्छ कि हामी तपाईको जीवनमा कति महत्त्वपूर्ण थियौं। सायद तपाई आफ्नो दिन वा हामीले चिनेका मानिसहरूको बारेमा हामीसंग साझेदारी गर्न चाहनुहुन्छ। हामी अझै पनि तपाईको जीवनमा संलग्न हुन मन पराउँछौं।\nजब तपाई तयार हुनुहुन्छ, आफ्नो घरपालुवा जनावरलाई “नमस्कार” भन्न सक्नुहुन्छ र तपाईको दिमागको आँखामा देख्न सक्नुहुन्छ वा केवल महसुस गर्नुहोस् कि तिनीहरू तपाईसंग उपस्थित छन् भनेर।\n तपाईले तिनीहरूलाई आफ्नो कल्पनामा भेट्न सक्नुहुन्छ र तिनीहरूले तपाईलाई कस्तो प्रतिक्रिया देखाउछन् भनेर हेर्न र अनुभव गर्न सक्नुहुन्छ।\nअब तपाईले के भन्न चाहनु भएको थियो भन्न सुरु गर्न सक्नुहुन्छ। तपाईले आफ्नो पाल्तु जनावरहरूलाई यी कुराहरू भनि रहदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाउछन् विचार गर्न सक्नु हुन्छ।\n के तपाईले याद गर्नुभयो कि तिनीहरूले तपाईको शब्दहरू कसरी लिरहेको छन्? के तपाईले उनीहरूको प्रतिक्रिया याद गर्नु...","thumbnail_url":"https://img.transistorcdn.com/MYlZT8iI9PxFi3Hmv6TdpMNRjAf4HHfLAeeO75Tua5M/rs:fill:0:0:1/w:400/h:400/q:60/mb:500000/aHR0cHM6Ly9pbWct/dXBsb2FkLXByb2R1/Y3Rpb24udHJhbnNp/c3Rvci5mbS9zaG93/LzQ1MjM3LzE2OTUy/MDM4MDctYXJ0d29y/ay5qcGc.webp","thumbnail_width":300,"thumbnail_height":300}